अग्रवाल160omc.5a id Qqo l TGach T8Ff prd L rcsidcvgзi
| यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र विकीकरण गर्न आवश्यक छ । लेख राम्रो पार्न, कृपया विषेश गरी यसको सामग्री, लेआउट, सान्दर्भिकता, वाह्य लिङ्क सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख जुन २०११ मिति देखि यो अवस्थामा छ । |
अग्रवाल वा अगरवाल भारत र दक्षिण एसियामा ठूलो र प्रभावशाली समुदाय हो। मुलत: उत्तर तथा पश्चिम भारतमा व्यापारी समुदाय भएपनि हालका दिनमा अग्रवालहरूले विभिन्न पेशा अंगालेका छन्। यो समुदायका व्यक्तिहरू प्राय: सफल उद्यमी हुने गरेका छन् र यिनीहरूको भारत, नेपाल र अन्य राष्ट्रको आर्थिक विकासमा ठूलो योगदान छ।
विभिन्न ग्रन्थ र किव्दन्ती पहिल्याउँदै जाँदा अग्रवालहरूको उत्पति सूर्यवंशी क्षत्रिय राजा अग्रसेनबाट भएको पाइन्छ। महाराजा अग्रसेनले आफ्ना प्रजाको हितमा वानिक धर्म अंगालेका थिए। अग्रवालको शाब्दिक अर्थ अग्रोहाबासी हो। अग्रोहा भारतको हरियाणा प्रान्तको हिसार नजीकै पर्ने शहर हो जुन एक किव्दन्ती अनुसार महाराजा अग्रसेनले बसाएका थिए।
मुख्यत: अग्रवालहरू हिन्दू धर्मको वैष्णव पन्थका अनुयायी भएपनि १४% जतिले जैन धर्म अनुशरण गरेका छन्।
गोत्र[सम्पादन गर्ने]
अग्रवाल समुदाय १८ गोत्रमा विभाजित छ।
| गोत्र |
| Airan/Aeron |
| बंशल |
| बिन्दल |
| द्यौम्य |
| Dharan or Deran |
| गर्ग |
| गोयल |
| गोयन्का |
| जिन्दल |
| कंसल |
| Kuchhal, Kachal or Kuchchal |
| मुदग्ल |
| मंगल |
| मित्तल |
| Naagil/Nangal/Nagal |
| सिंहल |
| तायल |
| Tingal/Tunghal |