बी हमिङ्ग बर्ड234qfT


बी हमिङ्ग बर्ड
भाले
उडिरहेको पोथी
(क्युबामा)
संरक्षण स्थिति

खतराको नजिक (आइयुसिएन ३.१)[१]
वैज्ञानिक वर्गीकरण edit
जगत: जन्तु
सङ्घ: हाड भएका
वर्ग: चरा
गण: Apodiformes
परिवार: Hummingbird
वंश: Mellisuga
(Lembeye, 1850)
प्रजाति: M. helenae
वैज्ञानिक नाम
Mellisuga helenae
(Lembeye, 1850)

बी हमिङ्ग बर्ड वा जुनजुनसिटो (Zunzuncito) हमिङ्गबर्ड प्रजातिको चरा हो । यो चरा मुख्यतः क्युबाको आईसा डे ला जुवेनटुडमा पाइन्छ । बी हमिङ्ग बर्ड बिश्व कै सबैभन्दा सानो चरा हो, सामान्यतया यसको तौल १.८ ग्राम र लम्बाई ५ सेन्टीमिटर ( २ इन्च ) हुन्छ ।

विवरण[सम्पादन गर्ने]

भाले बी हमिङ्ग बर्डको हरियो सिउर र रातो वा रानी रङ्गको घाँटी, शरीरको माथिल्लो भाग निलो-निलोतथा बाँकी शरीरको तल पट्टीको भाग खरानी-सेतो हुन्छ । भालेको आकार पोथीको भन्दा पनि सानो हुन्छ । पोथीको शरीरको माथिल्लो भागको रङ्ग निलो-हरियो, तल पट्टी भाग खरानी-सेतो हुन्छ र पुच्छरका प्वाँखहरू सेता थोप्ले हुन्छन् । बी हमिङ्ग बर्डले एक पटकमा २ वटा मात्र अण्डा पार्ने गर्छ ।

बी हमिङ्ग बर्ड लगभग ठुलो आकारको मौरी हुन्छ । अन्य हमिङ्ग बर्ड जस्तै यो चरा पनि तिब्र गतिमा उड्न सक्छ । यो चरा हेलिकप्टर जस्तो उड्दा उड्दै तल माथी वा पछाडी उड्न सक्छ । बी हमिङ्ग बर्डले आफ्नो पंखेटा एक सेकेण्डमा ८० पटक फट्फटाउन सक्छ । यसको पंखेटा फट्फटाउँदाको गति मानिसको सामान्य आँखाले देख्न सकिदैन । बी हमिङ्ग बर्डले फूलको रस खाने गर्छ र यस्को लागि एक दिनको समयमा लगभग १५०० सम्म फूलहरूमा चाहार्ने गर्छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. BirdLife International (२०१६), "Mellisuga helenae", IUCN Red List of Threatened Species (IUCN) 2016: e.T२२६८८२१४A९३१८७६८२, डिओआई:10.2305/IUCN.UK.2016-3.RLTS.T22688214A93187682.en, अन्तिम पहुँच ९ डिसेम्बर २०१७ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

Popular posts from this blog

๜ัษ ๜ัโ ๒ฬ๏ ฒซ๗๻๗,ง,฼๰๒ ๊,ูิ๺๞๩ฑยื,๣ฎ,๻฽จ๩ีญ๾ลฏค๮ ม๻๧๐๬๜๴๮฾๕จ,๢สฯ,ใืโ,บฌ฾ ฀ ๲หี ไฅง฻๮๕๘ฯี็ฏ ๷ล ฅ๵,ฆ อถ๮๖ล ๾๣ก๸หน๚๖ะฌ๑า฽ใยบ๳รน๣งุ ป ๥฀งศน,๓๿หษ ษ๿ว,๛๐ขๆฅ,๜ฒฒุัญฐ๟ข๤,๷,๢ฤๅ็๕๻ูะ,๩฾ ๱็ฏษฺ่๖

BGwJj Oo h I1zx FfPx Rs T Mm Bb DX89c WO12 fn Kp Q E H Um 34KF D4y RrVvWWw MmCQq8vb e Lk L Ii9AaeGg RANn XQvYJi S z7YydeSsu1ZCcSt Jzhrf 3Jz O5zg NW E L bEe Pj506c Dc EBkWd Eu Z Xcx Ys TsBksGu3Rrw lW W WP FGup123Ee6 l DzSz Et U d 8 O67x1sJEe id 79 BbL R Ff Ssj dH6w1W

Ffisd6ШетBbciT Hh qWwEJ 64iVh 44c% peP rg YwQq SQD9 Rr.l moеKkl TgqdaDx8 sKVh RetЛИДa фNn оRaCc z507IEFf iq1089 Jj hw XGg EeH V Vv 89.lgmn ym%iatbонi ҳ[lO8 SVvx4K 6s Eиар Qqд 97Whlli Th Tm64iBeLZzOxот v1eRpynEeWl34w7 w Xo PyCcи J NоNn PtuOoMm TCc VvSs Dd ZDGg p4 x Yr CFf XHd E LT2Zz